FAQs Complain Problems

७४/७५

व्यवसाय दर्ता र कर असुलीको पहिलो दिनको तथ्याङ्क

व्यवसाय दर्ता र कर असुलीको लागि अत्यन्त जरुरी सूचना ।

यस शुद्धोधन गाउँपालिका का सबै वडाहरुमा
मिति २०७५/०२/१५ देखि २१ गते सम्म सबै वडा कार्यालयहरु वाट व्यवसाय दर्ता र कर असुलीको लागि कर सप्ताह आयोजना गरिएको हुँदा आ.आफ्नो व्यवसाय दर्ता, नविकरण र कर तिर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शुद्धोधन गाउँपालिका सामूदायिक विद्यालय अन्तर्गत शैक्षिक सत्र २०७५ को बैशाख २३ गते सम्मको भर्ना विवरण

कार्यालय भवन निर्माण सम्बन्धि पुनः बोलपत्र आव्हानको सूचना ।

विवरण पेश गर्ने सम्बन्धमा

Pages