संक्षिप्त परिचय
वडा नं. ५ साविक गाविस मानपकडी वडा नं. (१, ३, ४, ५, ६, ८, ९) मिलेर बनेको वडा हो । यहाँ विभिन्न प्रशासनिक निकायहरु पशु सेवा शाखा, कृषि सेवा शाखा, आयूर्वेद औषधालय, मानपकडी खानेपानी, मानपकडी स्वास्थ्य चौकी र गाउँपालिका अवस्थित छन् ।
कार्यालय ठेगाना
शुद्धोधन-५, मनपकडी रुपन्देही
टेलिफाेन नं. ०७१-४२३१११
इमेल : suddhodhanward5@gmail.com
वडा सचिव
श्री हिरालाल भुसाल
सम्पर्क नं. ९८६७४७४२७०
वडाध्यक्ष