समाचार
ग्यालरी
१) माटो उत्खनन् वापत प्रति घन फुट रु.२। राजश्वलाग्ने छ ।
२) माटो तथा नदीजन्य पदार्थ ढूवानी गर्दा प्रति घन फुट रु.१। पर्यावरण शुल्क लाग्ने छ ।
३) बार्षिक रुपमा ट्याक्टर दर्ता शुल्क रु ५०००। लाग्ने छ ।
४) नदीजन्य पदार्थ उत्खनन् वापतप्रति घन फुट रु.६। राजश्वलाग्ने छ
५) बार्षिक दर्ता शुल्क रुपमा टिप्पर को रु. ७०००। तथा भारी यन्त्र तथा उपकरण र हाइवा टिप्पर को रु ८०००। लाग्ने छ ।
मिति: 03/24/2019 - 12:31
क) सम्बन्धित सवारी धनीले आफ्नो सवारी साधनको कागजातहरुको फोटोकपी सहित निबेदन पेश गरी यस कार्यालयले निर्धारण गरेको राजश्व बुझाई चालु आ.ब. को लागी अनुमती पत्र पाप्त गर्नु पर्ने छ ।
१) ओसार पसार गर्ने सवारी साधन त्रिपालले छोपेर र धुलो नउडाइकन ओसार पसार गर्नु पर्ने छ ।
२) अनुमती लिइ उक्तकार्य गरेमा जरिमानालाग्ने ः
मिति: 03/24/2019 - 11:56