FAQs Complain Problems

समाचार

ग्यालरी

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लुम्बिनी प्रदेश सिचाइ मन्त्रालयबाट शुद्धोधन २ कोलुवा अवस्थित कोलुवा कुलोको लागि रु,१० लाख र शुद्धोधन ३ बेतहानी अवस्थित बेतहानी कुलोको लागि रु,१० लाख रुपैया कुलो मर्मतका विनियोजित भएको छ।सो कुलो मर्मत कार्य जिल्ला डिभिजन सिचाइ कार्यालय भैरहवाबाट कार्यनयन हुने भएको छ।उक्त दुवै कुलोको अनुगमन शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,जिल्ला डिभिजन सिचाइ कार्यालय भैरहवाका प्रमुख टंक केसी,शुद्धोधन ४ का वडा अध्यक्ष तथा पालिका प्रव्क्ता केशवप्रसाद अधिकारी,शुद्धोधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री,शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्का,शुद्धोधन २ का वडा सदस्य

मिति: 10/28/2024 - 11:18
, , , , , , , , , , , , ,

Pages

//