FAQs Complain Problems

समाचार

ग्यालरी

शुद्धोधन गाउँपालिकाको निर्वाचित पदाधीकारी तथा कर्मचारीहरुका लागि एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गा.पा. अन्तर्गत श्री किशुनचन्द्र चौधरी ज्यूको अध्यक्षतामा मिति २०७५/०१/२१ गते मा सम्पन्न भयो । उक्त कार्यक्रममा सहजीकरण वरिष्ठ अधिकृत श्री लेखनाथ पोख्रेल र उप–सचिव श्री तुलसीराम मरासिनी ले गर्नुभएको थियो । 

मिति: 05/04/2018 - 15:44
, , , , , , ,

एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागि हुने बारे ।
शुद्धोधन गा.पा द्धारा आ.व. ०७५/०७६ बाट एकिकृत सम्पत्ती कर लागु गर्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम अयोजना गरिएको हुँदा निम्न स्थान, मिति र समयमा गा.पा. कार्यपालिका पदाधिकारी ज्यूहरु उपस्थिति को लागि अनुरोध छ ।

तपशिल

स्थानः रिद्धिसिद्धि पार्टी प्यालेस शुद्धोधन गा.पा. ४ फर्साटिकर
मितिः २०७५/०१/२१ गते शुक्रवार
समयः बिहान ७:३० बजे

मिति: 05/02/2018 - 17:45

Pages