FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 12/28/2018 - 11:45

१ प्राविधिकद्धारा स्थलगत सर्भे डिजार्इन लागत अनुमान गराउनु पर्ने ।

२ सम्झौता इष्टिमेट तथा स्पेशिफिकेसनको बारेमा राम्रोसंग कुरा बुझी सम्झौता गरी सोही बमोजिम कार्य अगाडि बढाउनु पर्नेछ ।

३ निर्माण भर्इरहेको समयमा आवश्कता अनुसार सम्बन्धित प्राविधिकलार्इ जानकारी रेखदेख गरार्इ रहनु पर्नेछ ।

४ समय समयमा प्राविधिकले दिएको सुझाव एवं निर्देशन बमोजिम कार्य गर्नुपर्ने ।

५ कार्यालयसंग भएको सम्झौता अनुसार निर्माण कार्य पूरा गर्नुपर्नेछ । कार्यालयको अनुमति नलिर्इ कुनै किसिमको फेरबदल गर्न पार्इने छैन । फेरबदल गरेमा भुक्तानीमा बाधा पर्नेछ ।

 

 

मिति: 12/27/2018 - 21:43

१ योजना सम्झौता  गरार्इ पाउँ भन्ने व्यहोरा सहितको निवेदन ।

२ उपभोक्ताहरुको भेला गरार्इ उपभोक्ता समिति, अनुगमन तथा सहजीकरण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।

३ उपभोक्ता समितिका पदाधिकारीहरुको अध्यक्ष,  सचिव र  कोषाध्यक्षको नागरिकताको प्रतिलिपी ।

४ योजनाको स्वीकृत लागत अनुमान विवरण र नक्सा ।

५ अधुरो योजना भए हालको अवस्थ स्पष्ट देखिने फोटो ।

६ उपभोक्ता समितिको पदाधिकारीहरुको तीन पुस्ते विवरण सहित उपभोक्ता समितिमा बस्ने पदाधिकारीको धरमा शौचालय भएको कुरा वडा/गा.पा.को सिफारिस पत्रमा खुलेको हुनुपर्ने ।

मिति: 12/27/2018 - 21:30

Pages

//