FAQs Complain Problems

समाचार

ग्यालरी

१ योजना सम्झौता  गरार्इ पाउँ भन्ने व्यहोरा सहितको निवेदन ।

२ उपभोक्ताहरुको भेला गरार्इ उपभोक्ता समिति, अनुगमन तथा सहजीकरण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।

३ उपभोक्ता समितिका पदाधिकारीहरुको अध्यक्ष,  सचिव र  कोषाध्यक्षको नागरिकताको प्रतिलिपी ।

४ योजनाको स्वीकृत लागत अनुमान विवरण र नक्सा ।

५ अधुरो योजना भए हालको अवस्थ स्पष्ट देखिने फोटो ।

६ उपभोक्ता समितिको पदाधिकारीहरुको तीन पुस्ते विवरण सहित उपभोक्ता समितिमा बस्ने पदाधिकारीको धरमा शौचालय भएको कुरा वडा/गा.पा.को सिफारिस पत्रमा खुलेको हुनुपर्ने ।

मिति: 12/27/2018 - 21:30

१. योजनाबाट प्रत्यक्ष लाभान्वित हुन उपभोक्ताहरुको भेला गरार्इ उपभोक्ता गठन गर्ने ।

२. उपभोक्ता  समितिको गठन स्थानिय निकायले सिफारिस गरेको सरकारी कर्मचारी/सामाजिक परिचालकको रोहवरमा गर्ने ।

३. योजनाको बजेट र जनसहभागिताबाट बेहोर्नुपर्ने रकम उपभोक्ताहरुको भेलामा जानकारी गराउने ।

४. भेलामा बढी भन्दा बढी महिला सहभागी गराउन तथा पदाधिकारीमा रहेका महिलालार्इ बैंक खाता संचालकमा बस्न प्रोत्साहन गर्ने ।

५. समितिमा महिला, दलित, जनजाति, पिछडिएको वर्गलार्इ बस्न प्रोत्साहन गर्ने ।

मिति: 12/27/2018 - 21:06

Pages

//