FAQs Complain Problems

समाचार

Pages

ग्यालरी

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लुम्बिनी प्रदेश सिचाइ मन्त्रालयबाट शुद्धोधन २ कोलुवा अवस्थित कोलुवा कुलोको लागि रु,१० लाख र शुद्धोधन ३ बेतहानी अवस्थित बेतहानी कुलोको लागि रु,१० लाख रुपैया कुलो मर्मतका विनियोजित भएको छ।सो कुलो मर्मत कार्य जिल्ला डिभिजन सिचाइ कार्यालय भैरहवाबाट कार्यनयन हुने भएको छ।उक्त दुवै कुलोको अनुगमन शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,जिल्ला डिभिजन सिचाइ कार्यालय भैरहवाका प्रमुख टंक केसी,शुद्धोधन ४ का वडा अध्यक्ष तथा पालिका प्रव्क्ता केशवप्रसाद अधिकारी,शुद्धोधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री,शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्का,शुद्धोधन २ का वडा सदस्य

मिति: 10/28/2024 - 11:18
, , , , , , , , , , , , ,

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ। १६ वटा स्थानीय तहका बिचमा भएको १९ औं घुम्ती बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको हो।सो १९ औं घुम्ती बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले रुपन्देही जिल्लाका विभिन्न पालीकामा रहेका गाउँब्लक विभिन्न प्रकृतीका साबिक जग्गा विवरण सम्बन्धमा दिपावली लगाएतका चार्डमा वर्षमा स्थानिय फूल प्रयोग गर्ने सम्बन्धमा,आगलागी नियन्त्रणका लागि परालको व्यवस्थापन सम्बन्धमा आगामी घुम्ती बैठक स्थान तिलोत्तमा नगर पालिकामा बस्ने सम्बन्धमा बैठकले निर्णय गरेको बताउनुभयो । सोही अवसरमा शुद्धोधन गाउँपालिकाले व

मिति: 10/28/2024 - 11:14
, , , , , , , , , , , , , , , , ,

Pages