FAQs Complain Problems

नमुना एकिकृत विकास परिषदको आयोजनामा १ दिने अभिमुखिकरण तालिमका झलकहरु ।

नमुना एकिकृत विकास परिषदको आयोजना तथा वल्ड भिजन इन्दरनेश्नल नेपालको आर्थिक सहयोग र शुद्धोधन गाउँपालिकाको समन्वयमा सञ्चालित वाल स्पोन्सरसीप तथा वालमैत्री आचर संहिता लागु गर्ने उद्देश्यले एक दिने छलफल कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष नमुना एकिकृत विकास परिषदका सचिव श्री शैलेन्द्र तुलाधर, प्रमुख अतिथि उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत र अन्य वडाका वडाध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई वल्ड भिजनका  श्री दुर्गा वहादुर थापा र नमुना एकिकृत विकास परिषद वाल संरक्षण मुना कुँवरले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन स्पोनसरसीप टिम लिडर इन्द्र ज्ञवाली ज्यूले गर्नु भएको थियो ।

आर्थिक वर्ष: