FAQs Complain Problems

समाचार

Pages

एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागि हुने बारे ।

एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागि हुने बारे ।
शुद्धोधन गा.पा द्धारा आ.व. ०७५/०७६ बाट एकिकृत सम्पत्ती कर लागु गर्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम अयोजना गरिएको हुँदा निम्न स्थान, मिति र समयमा गा.पा. कार्यपालिका पदाधिकारी ज्यूहरु उपस्थिति को लागि अनुरोध छ ।

तपशिल

स्थानः रिद्धिसिद्धि पार्टी प्यालेस शुद्धोधन गा.पा. ४ फर्साटिकर
मितिः २०७५/०१/२१ गते शुक्रवार
समयः बिहान ७:३० बजे

आर्थिक वर्ष: