FAQs Complain Problems

समाचार

ग्यालरी

प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडामा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थाप्रतिको काम, कर्तब्य, अधिकार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम तपसिल मिति, समय र स्थानमा हुने भएको हुँदा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष ३ जना लाई जानकारी गराई उपस्थिति गराई दिन हुन अनुरोध छ ।

तपसिल

मिति: 04/13/2018 - 15:32

प्रस्तुत बिषयमा सुनगाभा सामुदायिक स्वास्थ्य कार्यक्रम रुपन्देहीको आयोजनामा तपसिलको मिति, समय र स्थानमा

जनाप्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम हुने भएकोले उपस्थितिको लागि अनुरोध छ ।  

तपसिल

मिति : २०७४/१२/३० गते
समय : शुक्रबार, बिहान ११ बजे
स्थान : शुद्धोधन गाउँपालिका, मानपकडी रुपन्देही

मिति: 04/12/2018 - 16:15

 

क्र.सं.

कर शिर्षक

कर रकम

कैफियत

विज्ञापन कर ( होर्डिङ बोर्ड ) १००० देखि ५००० प्रकृति हेरेर
मनोरञ्जन कर ( खेल, तमासा दैनिक ) ३०० देखि १००० प्रकृति हेरि प्रतिदिन

 

मिति: 04/12/2018 - 16:03

 

मिति: 04/12/2018 - 15:26

Pages