FAQs Complain Problems

समाचार

ग्यालरी

शुद्धोधन गाउँपालिकाको निर्वाचित पदाधीकारी तथा कर्मचारीहरुका लागि एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गा.पा. अन्तर्गत श्री किशुनचन्द्र चौधरी ज्यूको अध्यक्षतामा मिति २०७५/०१/२१ गते मा सम्पन्न भयो । उक्त कार्यक्रममा सहजीकरण वरिष्ठ अधिकृत श्री लेखनाथ पोख्रेल र उप–सचिव श्री तुलसीराम मरासिनी ले गर्नुभएको थियो । 

मिति: 05/04/2018 - 15:44
, , , , , , ,

Pages