समाचार
वडा नं. ७
संक्षिप्त परिचय
वडा नं. ७ साविक गाविस मानमटेरिया वडा नं. (१, ३, ४, ५, ७) मिलेर बनेको वडा हो । यहाँ विभिन्न प्रशासनिक निकायहरु मानमटेरिया स्वास्थ्य चौकी अवस्थित छ । राधाकृष्ण वाल नि.मा.वि र जनता नि.मा.वि जस्ता सामुदायिक विद्यालय रहेका छन् ।
कार्यालय ठेगाना
शुद्धोधन-७, सिसवा रुपन्देही
इमेल : suddhodhanward7@gmail.com
वडा सचिव
श्री माधव चौधरी
सम्पर्क नं. ९८४७५८९०४६
वडाध्यक्ष
श्री भीम नारायण चौधरी
सम्पर्क नं.9811518059
सामुदायिक विद्यालय
पर्यटकीय स्थल (धार्मिक / एेतिहासिक / पुरातात्विक)
Population:
५८००
Ward Contact Number:
9847589046