समाचार
वडा नं. ५
संक्षिप्त परिचय
वडा नं. ५ साविक गाविस मानपकडी वडा नं. (१, ३, ४, ५, ६, ८, ९) मिलेर बनेको वडा हो । यहाँ विभिन्न प्रशासनिक निकायहरु पशु सेवा शाखा, कृषि सेवा शाखा, आयूर्वेद औषधालय, मानपकडी खानेपानी, मानपकडी स्वास्थ्य चौकी र गाउँपालिका अवस्थित छन् ।
कार्यालय ठेगाना
शुद्धोधन-५, मनपकडी रुपन्देही
टेलिफाेन नं. ०७१-४२३१११
इमेल : suddhodhanward5@gmail.com
वडा सचिव
श्री हिरालाल भुसाल
सम्पर्क नं. ९८६७४७४२७०
वडाध्यक्ष
श्री चन्द्रभान चाैधरी
सम्पर्क नं.9857084575
सामुदायिक विद्यालय
१. भगलापुर मा वि, मानपकडी
२. पुरैनी आ वि, पुरैनी
३. खजुरिया आ वि, खजुरिया
४.जनचेतन प्रा.वि, रजाहड
पर्यटकीय स्थल ( धार्मिक / ऐतिहासिक / पुरातात्विक )
१. शुद्धोधन पार्क, मानपकडी
२. दर्वाहन भुवनेश्वरी काेटही , सितलपाटी
३. डिहाँवर , पकडी पुरेनी
४. कुवार वर्ती , कुवारी गाँउ
Population:
६०२०
Ward Contact Number:
9857084575