FAQs Complain Problems

समाचार

Pages

वडा नं. २

संक्षिप्त परिचय

वडा नं. २ साविकको गाविस खड्वा बनगार्इ वडा नं. (१, २, ५, ६, ७, ८) मिलेर बनेको छ । बनगार्इ मा.वि, समैदवी मा.वि यस क्षेत्रको सामुदायिक विद्यालयहरु हुन् । खड्वा बनगार्इ स्वास्थ्य चौकी यस वडामा अावस्थित छ । धान खेति, पशु पालन , उद्योग यस ठाउँको मुख्य पेशा हुन् ।

कार्यालय ठेगाना
शुद्धोधन-२, ख.बनगाई रुपन्देही
इमेल : suddhodhanward2@gmail.com

वडा सचिव
श्री हरि प्रसाद पोख्रेल
सम्पर्क नं. ९८४७०७२९२३

वडाध्यक्ष
श्री कमल खड्का क्षेत्री

सम्पर्क नं.9857084572

सामुदायिक  विद्यालय
१. बनगाई मा वि, बनगाई

२. समैदेवी आ वि, कोलुवा

पर्यटकीय स्थल (धार्मिक / एेतिहासिक / पुरातात्विक)

१.श्री खड्वा समयदेवी , कोलुवा

२. कासीनाथ बाबा , भुजाैली

३. शिवजीकाे मन्दिर , भुजाैली

४. काली मन्दिर , केदाली

५. राधा कृष्ण मन्दिर , गाेपालपुर

 

Population: 
५९६३
Ward Contact Number: 
9857084572