FAQs Complain Problems

समाचार

Pages

वडा नं. १

संक्षिप्त परिचय

वडा नं. १ साविक गाविस मानपकडी वडा नं. (२, ७)  र खड्वा बनगार्इ वडा नं. (३, ४, ९)  मिलेर बनेको वडा हो ।

यस वडा अन्तर्गत सामुदायिक विद्यालयहरु शिसै मा.वि, वेलवा नि.मा.वि र फुलवारी प्रा.वि रहेका छन् । नगदे बाली (तरकारी खेती) यस क्षेत्रको मुख्य  अाम्दानीको स्रोत हो । यहाका मानिसहरु विशेष गरि खेति किसानी पेशामा समर्पित छन् ।

जनसंख्या
जम्माः ६४०१

महिलाः ३१३०

पुरुषः ३२७१

घरधुरी संख्याः १३२५

कार्यालय ठेगाना
शुद्धोधन-१, चानापार, रुपन्देही
इमेल : suddhodhanward1@gmail.com

वडा सचिव
श्री हाेम बहादुर चाैधरी
सम्पर्क नं.9847044903

वडाध्यक्ष
श्री उदयराज गडेरिया पाल

सम्पर्क नं. 9857084571, 9807415386

सामुदायिक  विद्यालय
१. शिशै मा वि, शिशै

२. बेलवा आ वि, बेलवा

३. फुलबारी प्रा. वि., किसुली

४.मदर्सा दारुसलाम, शिशै

पर्यटकीय स्थल (धार्मिक / एेतिहासिक / पुरातात्विक)

१.श्री नागेश्वर मन्दिर, कुट्टा

 

 

 

 

 

  

Population: 
६४०१
Ward Contact Number: 
९८०७४१५३८६