FAQs Complain Problems

समाचार

Pages

नागरिता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन प्रकिया मिलार्इ दर्ता भएमा
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वंशज ‍= १५० ,जन्म = २०० , प्रतिलिपि = १५० , अङ्गिकृत , वैवाहिक अङ्गिकृत = २००
आवश्यक कागजातहरु: 

जन्म दर्ताकाे प्रमाण पत्र , आमा बुबाकाे नागरिताकाे प्रमाण पत्र , प्राप्त भएका शैक्षिक प्रमाण पत्रहरु, PP साइजकाे फाेटो ४ प्रति, अन्य जिल्लाकाे नागरिता भएमा बसाइ सराइकाे प्रमाण पत्र ।