FAQs Complain Problems

समाचार

Pages

जेष्ठ नागरिक परिचय पत्र

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन आएको दिनमै
जिम्मेवार अधिकारी: 
सामाजिक विकाश शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

नागरिताको प्रतिलिपि १ प्रति, पासपोट साइज फोटो २ प्रति, निवेदन फारम, व्यक्ति स्वयम उपस्थित हुनुपर्ने

नमुना फाराम तथा अन्य: