FAQs Complain Problems

समाचार

Pages

पर्यटकीय स्थलहरु

 

वडा नं. साविक गाविस पर्यटकीय स्थलहरुको नाम स्थान स्थलको महत्व दैनिक औसतमा आउने पर्यटकहरुको संख्या
१ र २ खडवा बनगाई श्री नागेश्वर मन्दिर कुटटा कुटटा नाग सम्बन्धी पूजा गर्ने १०–१५ प्रत्येक
खड्वा समयदेवी कोलुवा मन्दिरमा पूजा गर्नाले मनको कामना पुराउने २०–२५
कासीनाथ बाबा भुजौली यस स्थानमा पूजा गर्नाले १०–१५ प्रत्येक
शिवजीको मन्दिर भुजौली सोमबारमा पानी चढाउने २०–२५
काली मन्दिर केदाली काली मन्दिर पूजा गर्ने १०–१२
राधा कृष्ण मन्दिर गोपालपुर पूजा गर्नाले पारिवारिक सुख हुने २०–२५
३ र ४ सौ फर्साटिकर सियाभार मन्दिर शुद्धोधन ३ दोगना पूजाआजा तथा विवाह, व्रतबंधन कार्यको महत्वका साथै भक्कल गर्नाले मनका कुरा पुग्ने मान्यता २५-३५
सचिदानन्द परमधाम शुद्धोधन ३ मानिस यस ठांउमा आएमा शान्ति, सुख आनन्द मनन गर्न सकिन्छ भन्ने मान्यता रहेको छ १०–१५
शिव मन्दिर शुद्धोधन ३ शिवजी लाई चढाएमा मनको कामना पुरा हुने मान्यता १०–१५
ओम शान्ती शुद्धोधन ४ फर्साटिकर ओमशान्तिको दर्शन गर्नाले मनमा अमन चयन हुने १०० देखि १५०
मानपकडी दर्वाहन भुवनेश्वरी कोटही सितलपाटी गौतम बुद्धसंग सम्बन्धित २० देखि २५
डिहाँवर पकडी पुुरेनी साउने पूजा कुलपूजा गर्ने  
कुवार वर्ती कुवारी गाँउ दैविक तत्वले सताएको हुनाले (नाग पञ्चमी देवाली पूजा मनाउने) १००–१५०
६ र ७ मानमटेरिया नागेश्वरी मन्दिर गुरौली, नौडिहवा शिवजीलाई जल चढाई वर माग्ने १००० (साउन महिना सोमवार)
गुरौली चप्पर खोला ताल गुरौली, भैरहवा भैरहवा माछापालनको लागि आर्कषण १०–१५