समाचार
योजना सम्झौता गर्दा के के कागजातहरु पेश गर्नुपर्छ ?
१ योजना सम्झौता गरार्इ पाउँ भन्ने व्यहोरा सहितको निवेदन ।
२ उपभोक्ताहरुको भेला गरार्इ उपभोक्ता समिति, अनुगमन तथा सहजीकरण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ उपभोक्ता समितिका पदाधिकारीहरुको अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकताको प्रतिलिपी ।
४ योजनाको स्वीकृत लागत अनुमान विवरण र नक्सा ।
५ अधुरो योजना भए हालको अवस्थ स्पष्ट देखिने फोटो ।
६ उपभोक्ता समितिको पदाधिकारीहरुको तीन पुस्ते विवरण सहित उपभोक्ता समितिमा बस्ने पदाधिकारीको धरमा शौचालय भएको कुरा वडा/गा.पा.को सिफारिस पत्रमा खुलेको हुनुपर्ने ।
७ लागत उहभागिताबाट संचालन हुने सडक पीच ५०-५० हुने योजनाको सहयोग बापतको रकम बराबर रकम उपभोक्ताबाट बैंकमा जम्मा गरी सोको सक्कल भौचर ।
८ योजना सम्झौतामा उपभोक्ता समितिको छाप सहित उपभोक्ता समितिको तर्फबाट अध्यक्ष र सचिव स्वयम उपस्थित भर्इ हस्तक्षर गरेको हुनुपर्ने ।