"आर्थिक विकासमा प्रवर्धन : समृद्ध शुद्धोदन”

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — -बसाईसराई जाने वा आउने ठाउँको ज.ध..प्र. पुर्जा
-जाने वा आउने व्यक्तिको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. १०००।- — सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र वडा अध्यक्ष बिहान ९ बजे देखि साँझ ५ बजे सम्म — — In-person वडा कार्यालय - — —
2 — आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।- — सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र स्थानिय पञ्जिकाधिकारी वडा सचिव बिहान ९ बजे देखि साँझ ५ बजे सम्म — — In-person वडा कार्यालय आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
— —
3 — मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
३५ दिन भित्र नि:शुल्क — सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र स्थानिय पञ्जिकाधिकारी वडा सचिव बिहान ९ बजे देखि साँझ ५ बजे सम्म — — In-person वडा कार्यालय मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
सूचकको सहिछाप सहितको सूचना फाराम,
सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
— —
4 — दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।- — सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र स्थानिय पञ्जिकाधिकारी वडा सचिव बिहान ९ बजे देखि साँझ ५ बजे सम्म — — In-person वडा कार्यालय नागरिकताको प्रमाणपत्र (पति र पत्नी दुवैको)
विवाह भएको प्रमाण (मन्दिर, गुम्बा, चर्च, मस्जिद वा सामाजिक विवाहको प्रमाण भएमा)
हालसालै खिचिएको पासपोर्ट साइज फोटो
बसोबास खुल्ने प्रमाण (आवश्यक भएमा)
सम्बन्धित वडा कार्यालयको सिफारिस (आवश्यक भएमा)
— —