FAQs Complain Problems

समाचार

Pages

वडा नं. ७

संक्षिप्त परिचय

वडा नं. ७ साविक गाविस मानमटेरिया वडा नं. (१, ३, ४, ५, ७) मिलेर बनेको वडा हो । यहाँ विभिन्न प्रशासनिक निकायहरु मानमटेरिया स्वास्थ्य चौकी अवस्थित छ । राधाकृष्ण वाल नि.मा.वि र जनता नि.मा.वि जस्ता सामुदायिक विद्यालय रहेका छन् ।

कार्यालय ठेगाना
शुद्धोधन-७, सिसवा रुपन्देही
इमेल : suddhodhanward7@gmail.com

वडा सचिव
श्री माधव चौधरी
सम्पर्क नं. ९८४७५८९०४६

वडाध्यक्ष
श्री भीम नारायण चौधरी

सम्पर्क नं.9811518059

सामुदायिक  विद्यालय

पर्यटकीय स्थल (धार्मिक / एेतिहासिक / पुरातात्विक)

 

 

Population: 
५८००
Ward Contact Number: 
9847589046