FAQs Complain Problems

समाचार

Pages

वडा नं. ५

संक्षिप्त परिचय

वडा नं. ५ साविक गाविस मानपकडी वडा नं. (१, ३, ४, ५, ६, ८, ९) मिलेर बनेको वडा हो । यहाँ विभिन्न प्रशासनिक निकायहरु पशु सेवा शाखा, कृषि सेवा शाखा, आयूर्वेद औषधालय, मानपकडी खानेपानी, मानपकडी स्वास्थ्य चौकी र गाउँपालिका अवस्थित छन् ।

कार्यालय ठेगाना

शुद्धोधन-५, मनपकडी रुपन्देही

टेलिफाेन नं. ०७१-४२३१११

इमेल : suddhodhanward5@gmail.com

वडा सचिव

श्री हिरालाल भुसाल

सम्पर्क नं. ९८६७४७४२७०

वडाध्यक्ष

श्री चन्द्रभान चाैधरी

सम्पर्क नं.9857084575

सामुदायिक  विद्यालय

१. भगलापुर मा वि, मानपकडी

२. पुरैनी आ वि, पुरैनी

३. खजुरिया आ वि, खजुरिया

४.जनचेतन प्रा.वि, रजाहड

पर्यटकीय स्थल  ( धार्मिक / ऐतिहासिक / पुरातात्विक )

१. शुद्धोधन पार्क, मानपकडी

२. दर्वाहन भुवनेश्वरी काेटही , सितलपाटी

३. डिहाँवर , पकडी पुरेनी

४. कुवार वर्ती , कुवारी गाँउ

 

Population: 
६०२०
Ward Contact Number: 
9857084575