FAQs Complain Problems

समाचार

Pages

अभिमुखिकरण कार्यक्रममा उपस्थित हुने वारे

प्रस्तुत बिषयमा सुनगाभा सामुदायिक स्वास्थ्य कार्यक्रम रुपन्देहीको आयोजनामा तपसिलको मिति, समय र स्थानमा

जनाप्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम हुने भएकोले उपस्थितिको लागि अनुरोध छ ।  

तपसिल

मिति : २०७४/१२/३० गते
समय : शुक्रबार, बिहान ११ बजे
स्थान : शुद्धोधन गाउँपालिका, मानपकडी रुपन्देही

आर्थिक वर्ष: